तपाईँ सुन्दै हुनुहुन्छः

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदी भाउ

काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको मूल्यमा परिबर्तन आएको छैन । हिजो प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य आज परिबर्तन नभई सोहि मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

 

त्यसैगरी आज चाँदीको मूल्य पनि परिबर्तन भएको छैन । हिजो प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज परिबर्तन नभई सोहि मूल्यमा नै कायम रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button