तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा डेंगु रोगको प्रकोप

धनगढी–  सुदूरपश्चिम प्रदेशमा डेंगु रोगको प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले डेंगु रोगको प्रकोप फैलिन नदिन प्रदेशभर  उच्च सर्तकता अपनाएको छ ।

हाल डेंगु रोगबाट डोटीमा एक जनाको मृत्यु भएको छ भने कैलालीमा -५, दार्चुलामा- २ र कञ्चनपुरमा -१ जना डेगुका बिरामी भेटिएका छन् ।

तराईमा देखिने डेंगु  रोगको संक्रमण पछिल्लो समय हिमाली तथा पहाडी जिल्लामा समेत देखिएपछि प्रदेश सरकारले डेंगु रोकथामका लागि प्रभावित जिल्लामा बिशेष जाँच तथा डेंगु रोगका बिरामीको खोजी शुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button