तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

धादिङ । नेकपाका बरिष्ट नेता झलनाथ खनालले संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

आज धादिङबेँसीमा पञ्चेबाजा प्रतियोगिताको उद्घाटन गर्नुहुदैं उहाँले नागरिकले गर्ने यस किसिमका अभियानले लामो समयदेखि चल्दै आएका संस्कृति र परम्पराको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button