तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक समृद्धिको यात्रामा सहकार्य अनिवार्य : मन्त्री यादव

रौतहट । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको यात्रामा सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा आज उहाँले पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्न सबैलाई सुझाव दिनुभयो ।

मन्त्री यादवल पुराना ऐन/कानून उद्योगका लागि बाधक भए सच््याउन वा परिमार्जन गर्न सकिने पनि बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button