तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर २ सय ५० भेडाको ज्यानगयो

जुम्ला /जुम्लामा चट्याङ लागेर २ सय ५० भेडा मरेकाछन् । जुम्लाको तिला गाउँपालिका – ६ पाटनमा बिहीबार चट्याङ लागेर नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका भेडामरेका हुन् ।

त्यस्तै चट्याङ लागेर भेडासँगै महाविर रावत पनि घाइते भएका छन् । चट्याङ लागेर २५० भेडामरेपछी किसानलाई घरखर्च चलाउन समस्या भएको छ । यसअघि पनि जुम्लामा हिमपातले धेरै भेडा मरेकाथिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button