तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो सुनको भाउ, यस्तो छ आजको मूल्य

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार नेपािली बजारमा सुनकाने मूल्य एक हजार रुपैंयाले घटेको छ । आज सुन प्रतितोला ७२ हजार ४ सय रुपैंयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ७३ हजार ४ सय रुपैंयामा सुनको कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ८५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी पनि प्रििततोला १० रुपैंले घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button