तपाईँ सुन्दै हुनुहुन्छः

३१ जिल्लाका सिडिओ हेरफेर (सूचिसहित)

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित ३१ जिल्लाका सिडिओको सरुवा गरेको छ । काठमाडौंमा जनकराज दाहाल आएका छन् भने रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । ललितपुरका सिडिओ प्रेमराज जोशीको मकवानपुर सरुवा भएको छ । उनको ठाउँमा धादिङका भगिरथ पाण्डेलाई ल्याइएको छ ।

                              (सूचिसहित)

प्रतिक्रिया राख्नुहोस्

Back to top button