२०७८ साल कार्तिक ५ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

गेर्खु खोलाको कलभर्ट फेरि बगायो, पासाङल्हामु राजमार्ग अवरुद्ध

रेडियो नेपाल २०७६ भदौ १२ गते ११:१५

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ र १० मा रहेको गेर्खु खोलमा बनाइएको कलर्भट आज फेरि बगाएको छ ।

केहिबेरअघि परेको भारी वर्षाको कारण कलर्भट आज फेरि बगाएको हो । आज बगाएसँगै यो वर्ष कलभर्ट बगाएको यो सातौ पटक हो । कलर्भट बगाएसँगै पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १०, ११ र रसुवा जिल्लामा यातायात ठप्प भएको छ ।

सम्बन्धित