तपाईँ सुन्दै हुनुहुन्छः

फेरी बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति ?

काठमाडौं, १२ भदौ । नेपाली बजारमा साताको पाँचै दिन आज (बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ९४ पैसा र बिक्रिदर १४० रुपैयाँ ६८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस् –

प्रतिक्रिया राख्नुहोस्

Back to top button