तपाईँ सुन्दै हुनुहुन्छः

नेयमार बार्सिलोना फर्कने

एजेन्सी – बिश्व चर्चितच खेलाड िनेयमार बार्सिलोना फर्कने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाले नेयमारलाई क्लबमा भित्र्याउनका लागि तयारी गरेको छ । बार्सिलोनाले नेयमारलाई भित्र्याउन पीएसजीसँग सम्झौता भएको जनाएको छ । बार्सिलोनाले मंगलबार पीएसजीसँग पेरिसमा अन्तिम भेट गरेको जनाएको छ ।

 

मँगलबार भएको उक्त पीएसजीका प्रतिनिधिसँगको भेटमा बार्सिलोनाले १ सय ६० मिलियन युरोसहित बोनसका प्रस्ताव राखेको साथै तीन किस्तामा तिर्ने तरिकाले सो प्रस्ताव राखेको बताइएको छ । अब भने नेयमार बार्सिलोना फर्कने सम्भावना धेरै रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button