तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी मुद्रा हेर्नुहोस् यस्तो छ आजको विनिमयदर

काठमाडौं । बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य धेरै देशको मूल्य घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ६८ पैसा तोकिएको छ। आज एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ २८ पैसा तोकिएको छ ।

 

त्यस्तै आज एक बहराईन दिनारको खरिददर ३०२ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३०४ रुपैयाँ १८ पैसा तोकिएको छ । त्यसैगरी आज एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा तोकिएको छ । आज एक कुवेती दिनाारको खरिदर ३७५ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३७७ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर १४० रुपैयाँ ६९ पैसा तोकिएको छ। एक युएई दिरामको खरिददर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । त्यस्तै आज एक कतारी रियालको खरिददर ३० रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४९ पैसा तोकिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button