तपाईँ सुन्दै हुनुहुन्छः

‘रंगशालाको काम कार्तिक मसान्तसम्ममा सकिन्छ’

अजय बम । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले दशरथ रंगशालाको काम कार्तिक मसान्तसम्ममा सकिने बताउनु भएको छ ।

प्याराफिट तर्फका छानो र सिटहरुबारे बुझ्न चीन पुगेर फर्किनुभएका राखेप सदस्य सचिव सिलवालले सबै सामान कार्तिक १५ भित्र सबै सामान आउने र प्याराफिटको छानो र सिटहरुको काम १५ दिन भित्र पुरा हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button