तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गर्नुभयको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button