तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय विदेशमन्त्री जयशंकर स्वेदेश फिर्ता

काठमाडाैं । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता हुनुभएकाे छ ।नेपाल– भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आउनुभएका विदेशमन्त्री जयशंकर आज स्वदेश फिर्ता हुनुभएको हो ।

नेपालमा रहँदा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायत विभिन्न दलका नेताहरुसँग भेटावार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button