तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ आजको सुनचाँदी मूल्य

काठमाडौं । बिहीबार नेपाल बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैंयाले कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ७१ हजार ३ सय रुपैंयामा नै कारोबार भएको सुनको मूल्य आज स्थिर भएको हो । त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ३० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button