तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाले अधिकृत (क्याडेट)तहमा माग्यो धेरैका लागि दरखास्त (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत (क्याडेट) तहमा २ सय ५० जनाका लागि दरखास्त आह्वान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको हो ।

प्रमाण पत्र तह उत्तीर्ण, ५ फिट ३ इञ्च उचाइ, न्यूनतम ५० किलो वजन र छाति फुलाउँदा ३४ र नफुलाउँदा ३२ ९न्यूनतम० भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

महिलाको हकमा उचाइ ५ फिट र तौल ४० किलो न्यूनतम हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञापन :-

प्रतिक्रिया राख्नुहोस्

Back to top button