तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाले जनसंगठनको इन्चार्ज- सहइन्चार्ज र विशेष कमिटीका इन्चार्ज-अध्यक्ष तोक्यो (सूचीसहित)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सह–इन्चार्ज तथा अध्यक्ष र सचिवहरूको टुंगो लगाएको छ ।

आइतबार साँझ बसेको सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो ।

उपत्यका विशेष कमिटी 
इन्चार्ज – लिलामणि पोखरेल, 
सह-इन्चार्ज- भानुभक्त ढकाल र अरुण नेपाल
अध्यक्ष – राजन भट्टराई
सचिव – लेखनाथ न्यौपाने

युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटी
इन्चार्ज – माधव ढुंगेल,
सह-इन्चार्ज – कृष्ण केसी, 
अध्यक्ष – रमेश मल्ल र 
सचिव – सुनिता बराल

मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज- विना श्रेष्ठ,
सह-इन्चार्ज -कुमार पौडेल, 
अध्यक्ष -जगत सिंखडा 
सचिव -नरनाथ लुइटेल

पेशागत विशेष जिल्ला कमिटी 
इन्चार्ज – केशव नेपाल,
सह-इन्चार्ज -प्रमेख खनाल,
अध्यक्ष – प्रेम पराजुली 
सचिव- कृष्णराज केसि

उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी
इन्चार्ज- पार्वत गुरुङ, 
सह-इन्चार्ज- शशी श्रेष्ठ 
सचिव- चन्द्र रिजाल

केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज- छविलाल विश्वकर्मा 
सह-इन्चार्ज- डिलाराम आचार्य, झक्कु सुवेदी

जनवर्गीय संगठनहरुका ईन्चार्ज/सहइन्चार्जहरु
ट्रेड युनियन:
इन्चार्ज – जयपुरी घर्ती 
सह-इन्चार्ज – विनेाद श्रेष्ठ

किसान:
इन्चार्ज – बामदेव गौतम 
सह-इन्चार्ज- सुनिल मानन्धर

महिला:
इन्चार्ज- गोमा देवकोटा 
सह-इन्चार्ज – कमला रोक्का

युवा:
इन्चार्ज – महेश बस्नेत 
सह-इन्चार्ज- रामप्रसाद सापकोटा दिपशिखा

विद्यार्थी:
इन्चार्ज -हितमान शाक्य 
सह-इन्चार्ज – विनोद ढकाल

वुद्धिजिवी:
इन्चार्ज – अग्नि सापकोटा 
सह-इन्चार्ज – टंक कार्की

पेशागत महासंघ:
इन्चार्ज- पम्फा भुसाल 
सह-इन्चार्ज – विश्वनाथ प्याकुरेल

प्रतिक्रिया राख्नुहोस्

Back to top button