तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराजदूत केशवराज झाको हत्या अभियोगमा एकजना पक्राउ

काठमाण्डौ । पूर्वराजदूत केशवराज झाको हत्या अभियोगमा काभ्रेको पनौति घर भएका सानुकान्छालाई प्रहरीले पक्राउ गरेको छ ।

सानुकान्छा उनकै घरमा सहयोगीका रुपमा काम गर्दथे । सानुकान्छाको विरुद्ध मृतककी पत्नी जानु झाले किटानी जाहेरी दिए पश्चात उनलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button