२०७८ साल कार्तिक ९ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

रेडियो नेपाल २०७६ साउन ३२ गते १९:५१

काठमाडौँ । काठमान्डौको चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ ।

काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा पार्क’ निर्माण हुन लागेको हो ।

काठमाडौँ महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित