तपाईँ सुन्दै हुनुहुन्छः

बंगलादेशको भलिबल टोली काठमाडौंमा

अजय बम । नेपालमा भदौ २ गते सोमबारदेखि आयोजना हुन लागेको पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पिनसिपका लागि सहभागी हुन बंगलादेशको टोली काठमाडौं आइपुगेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको बंगलादेश भलिबल टोलीलाई नेपाल भलिबल संघका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button