तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ आज सुनको मुल्य

काठमाडौँ/ आज शुक्रबार सुनको मुल्य स्थीर रहेकाे छ ।

आज छापावाला सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीकाे मुल्यपनि स्थीर छ । चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button