तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी क्यालेन्डर सार्वजनिक,नोभेम्बरमा यू१९ एसिया कप

काठमाडौं  एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने छ । नेपालले क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गरे भारत सहित ५ एसियाली टेष्ट राष्ट्रसँग खेल्न पाउने छ ।

नोभेम्बरमा यू१९ एसिया कप

सन् २०२० को यू१९ एसिया कप यूएईमा हुने छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सहित इस्टर्न रिजनबाट दुई र वेस्टन रिजन २०१९ को विजेताबीच प्रतिस्पर्धा हुने छ ।

   एसीसीको पूर्ण क्यालेन्डर

प्रतिक्रिया राख्नुहोस्

Back to top button