तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा फेरी गयो शक्तिशाली भूकम्प

टोकियो। विश्वकै सबैभन्दा बढी भूकम्प जाने देश जापानमा फेरी पनि भूकम्प गएको छ ।

जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको हो ।

स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ ।

जापानको मौसम विभागले भूकम्पपछि सुनामीको चेतावनी भने नदिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button