तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम विष्फोट

कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित बम विष्फोट भएको छ ।कालीकाेटकाे पचालझरना गाउपालिकाकाे विशेष गाउसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द बहादुर शाहीलाई लक्षित गरी विस्फाेट भएकाे हाे । घटनाकाे पूर्ण विवरण आउन बाँकी छ। घटना विप्लप समूूहका गरेका आशंका गरिएकाे छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button