तपाईँ सुन्दै हुनुहुन्छः

जनै पूर्णिमाको अवसरमा बिहीबार प्रदेश २ मा सार्वजनिक विदा (विज्ञप्तिसहित)

काठमाडौं । प्रादेशिक सरकारले जनै पूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको छ । हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसरमा बिहीबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको हो ।

हरेक जातजात र समुदायको पर्वहरुमा सार्वजनिक विदा दिँदै आएको प्रदेश २ सरकारले जनै पूर्णिमाको दिन बिहीबार सार्वजनिक विदा दिएको हो ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गरेर बिहीबार सार्वजनिक विदा दिएको जानकारी दिएका हुन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button