तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा सांसद् डा. सूर्यनारायण यादवले दिए राजीनामा

काठमाडौं : सप्तरी १ बाट प्रतिनिधी सभामा निर्वाचित सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन्।  यादवले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएको सभामुखको सचिवालयले जनाएको छ।

समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले यादवले राजिनामा दिएको पुष्टि गर्दै भने ‘उहाँले राजनीनामा दिनुभएको हो तर पार्टीले निर्णय गर्न बाँकी रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button