तपाईँ सुन्दै हुनुहुन्छः

हङकङकोे विमानस्थल प्रदर्शनकारीद्वारा नियन्त्रण, सबै उडान रद्द

काठमाडौं, २७ साउन । हङकङवासीको प्रदर्शनले उग्र रुप लिंदै गर्दा विमानस्थल कब्जा गर्न समेत प्रदर्शनकारी सफल भएका छन् ।

प्रदर्शनकारीहरुले हङकङको विमानस्थल ‘कब्जा’ गरेपछि त्यहाँका सबै उडान रद्द बहेका छन् ।

सरकारविरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको भीडले विमानस्थलको टर्मिनल भवन भरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button