तपाईँ सुन्दै हुनुहुन्छः

स्नातकोत्तर तह पहिलो सेमेस्टरको परीक्षा तालिका प्रकाशित (तालिकासहित)

काठमाडौ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय , डीनको कार्यालय, बल्खु, काठमाडौंले पहिलो सेमेस्टरको परीक्षा तालिका प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०१९ को स्नातकोत्तर तह पहिलो सेमेस्टरका नियमित परीक्षार्थी र सो भन्दा अघिका पहिलो सेमेस्टर परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु समेतका लागि परीक्षा कार्यक्रम तय गरेको हो ।

 

परीक्षा कार्यक्रम मिति २०७६/०५/१५ गते बिहान ७:०० बजेदेखि देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका सम्बन्धी सूचना (Examination Schedule) प्रकाशित गरिएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button