तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button