तपाईँ सुन्दै हुनुहुन्छः

को को छानिए सशस्त्रको शान्ति मिसनमा?

काठमाडौं । सशस्त्र प्रहरीले शान्ति मिसनमा पठाउने उद्धेश्यले ६ जना उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी छनौट गरेको छ ।

छनौटमा पर्नेमा नम्बर ३ गण मोरङका वरिष्ठ हवल्दा पेशलकुमार गिरी, ३३ गुल्म मुस्ताङका हवरल्दार रमेशबहादुर क्षेत्री, नम्बर ३ गण मोरङका सहायक हवल्दार दीपेन्द्र बस्नेत, नम्बर २० गणका सहायक हवल्दार शन्सिला बरुवाल, नम्बर ११ गण रौतहटका परिचर वीरबहादुर स्याङ्तान र प्रधान कार्यालय मानवस्रोत विभागमा कार्यरत परिचर कृष्णराम थाजिको रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button