ताइवानमा ६ रेक्टरको भूकम्प
काठमाडौं । ताइवानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।
बिहीबार ६ रेक्टरको भूकम्प गएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिको बिवरण भने आइसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्