तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले १३ दिन सार्वजनिक विदा थप्दै,यस्ताे छ सूचि

काठमाडौं ।  विदा कटौती गरेको आरोपमा आलोचना खेप्दै आएको सरकारले विभिन्न १३ वटा चाड पर्वहरुमा सार्वजनिक विदा दिन लागेको हो । गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले दिएको सिफारिसका आधारमा सरकारले थप १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रिस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button