तपाईँ सुन्दै हुनुहुन्छः

‘काँङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक’

दमौली । नेपाली काँङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली काँङ्ग्रेस तनहुँले आज आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले काँग्रेसको प्रदेश संरचना टुङ्गो लगाएपछि पार्टीको महाधिवेशन हुने बताउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button