२०७८ साल कार्तिक ५ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ तलवमान सार्वजनिक, कसको कति ? (सूचीसहित)

रेडियो नेपाल २०७६ साउन २० गते १०:५७

काठमाडौं । सरकारले कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ ।बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र शिक्षकको नयाँ तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको हो । अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो ।

हेर्नुस् नयाँ तलवमान

सम्बन्धित