२०७८ साल कार्तिक ४ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुनको भाउ ह्वात्तै बढ्यो, यस्तो छ आजको मुल्य

रेडियो नेपाल २०७६ साउन १९ गते १२:१८

काठमाडौं । साताको पहिलो दिन सुनको भाउ ह्वात्तै बढेको छ । आज सुन प्रतितोला ६६ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ६६ हजार रुपैंयामा कारोबार भेरहेको छ भने, चाँदी प्रतितोला ७ सय ७५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सम्बन्धित