तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सरकारको  नियमित पत्रकार सम्मेलन आज

काठमाडौँ । नेपाल सरकारको  नियमित रुपमा बिहीबार गर्दै आएको पत्रकार सम्मेलन पत्रकार  आज आईतबार हुने भएको छ ।  गत बिहीबार स्थगित भएको थियो ।

सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न प्रत्येक बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गत बिहीबार बिशेष कारणवस हुन नसकेको पत्रकार सम्मेलन आइतबार दिउँसो ३ बजे राखिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button