तपाईँ सुन्दै हुनुहुन्छः

तीन दिन सडक बन्द हुने

देवराज सुवेदी, मेलम्ची । पहिरोका कारण क्षतिग्रस्त सिन्धुपाल्चोकको खाडीचौर हुँदै दोलखाको चरिकोट जाने सडक मर्मतका लागि ३ दिन बन्द गरिने भएको छ ।

भोली साँझ ६ बजेदेखि यही साउन १३ गते बेलुका सम्म सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ्गले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button