तपाईँ सुन्दै हुनुहुन्छः

जनताको जनबाद नै नेकपा को मार्गनिर्देशक सिद्धान्तः भिम रावल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले जनताको जनबाद नै पार्टिको मार्गनिर्देशक सिद्धान्त भएको बताउनु भएको छ ।

रिपोर्टर्श क्लव, काठमाडौले आज गरेको साक्षात्कारमा नेता रावलले पार्टि एकीकरणताका भएको सहमती र पार्टिको विधानमा समेत जनताको जनबाद उल्लेख भएको स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button