बेटी पढाउ बेटी बचाउ अभियानको लागि ३९ करोड
जनकपुर । प्रदेश नम्बर दुई सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अभियानलाई विशेष महत्वका साथ संचालन गर्दै आएको छ ।
बेटी पढाउ बेटी बचाउ अभियान संचालनका लागि प्रदेश नम्बर दुई सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा ८० लाख, आर्थिक वर्ष २०७५÷०७६ मा २० करोड र आगामी आर्थिक वर्ष २०७६÷०७७ मा ३९ करोड ३३ लाख तथा छोरी मुद्दती कार्यक्रमका लागि ९० करोड रुपैया बजेट छुट्याएको छ ।
प्रतिक्रिया राख्नुहोस्