तपाईँ सुन्दै हुनुहुन्छः

वालिङ्ग नगरपालिका सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्याङजाको वालिङ्ग नगरपालिका काठमाडौँमा जारी उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सशस्त्र प्रहरीको हलचोक स्थित मैदानमा सोमबार बाँसगढी नगरपालिका संग भएको लिगको अन्तिम खेलमा गोल रहित बराबरी भए संगै वालिङ्ग नगरपालिकाले सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button