तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र

नेपालगञ्ज । भारतीय पक्षले चासो नदिएका कारण नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ ।

नेपाल सरकारल बन्दरगाहका लागि आवश्यक जग्गा अधिग्रहण र पहुँचमार्ग निर्माण गरेपनि भारतीय पक्षले निर्माण गर्ने अन्य भौतिक संरचना निर्माणमा ढिलाई हुँदा सुक्खा बन्दरगाहको निर्माणमा अलपत्र परेको नेपालगञ्जस्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनियर होमनाथ भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button