भ्रष्टाचार अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको रुपा गाउँपालिका चिप्ली खेलकुद मैदान निर्माण कार्यमा संलग्न नौ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
खेलकुद मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त बजेट दुरुपयोग भएको आयोगले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्