२०७८ साल असोज ७ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

रेडियो नेपाल २०७६ जेठ २१ गते २०:०४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको रुपा गाउँपालिका चिप्ली खेलकुद मैदान निर्माण कार्यमा संलग्न नौ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

खेलकुद मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त बजेट दुरुपयोग भएको आयोगले जनाएको छ ।

सम्बन्धित