तपाईँ सुन्दै हुनुहुन्छः

सहकार्य विना समृद्धि असम्भवः मुख्यमन्त्री राउत

ध्रुव अधिकारी, बर्दिवास । प्रदेश नम्बर २ का मुुख्यमन्त्री लालबाबु राउतले केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वय विना समृद्धिको नाराको कुनै अर्थ नरहने बताउनु भएको छ ।

प्रदेश नम्बर २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरद्धारा आज महोतरीको वर्दिवासमा आयोजित प्रदेश समन्वय परिषदको बैठकमा मुख्यमन्त्री राउतले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकास र विस्तारबाट प्रदेश २ को समृद्धि हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button