तपाईँ सुन्दै हुनुहुन्छः

‘छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन’

लालितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताउनुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमंगल माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष दाहालले यसवर्ष पार्टीको संगठन सुदृढीकरणको काम हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button