तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले महाकाली नदीको तटीय क्षेत्रका वासिन्दालई सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले बिहान सूचना जारी गर्दै महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ ।

महाकाली नदी तल्लो तटीय क्षेत्र डुबान भइरहने भएकाले होचा स्थानमा हुनेहरूले साँझसम्मै सतर्कता अपनाउन अपिल गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button