तपाईँ सुन्दै हुनुहुन्छः

इजरायल र हमास समूह बीच पुन: द्वन्द्व सुरु

जेरुसेलम। इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमास बीच युद्ध विराम भएको एक महिना नबित्दै फेरी द्वन्द्व चर्किएको छ ।

 हमासले गाज पट्टीबाट विस्फोटक पदार्थ भएको बेलुन् प्रहार गरेपछि इजरायलले प्रति उत्तरमा हवाई आक्रमण गरेको बताइएको छ ।

 ११ दिनको भीषण द्वन्द्वपछि इजरायल र हमासले गत मे २१ मा युद्ध विरामको घोषणा गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button