तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा १० दिन थपियो निषेधाज्ञा 

रोल्पा । रोल्पामा जारी निषेधाज्ञा १० दिन थपिएको छ ।
आज बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसी समिति संयोजक नवराज सापकोटाको अध्यक्षतामा बसेको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
थपिएको निषेधाज्ञा आगामी असार १० गते राति १२ बजे सम्म लागु हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button