तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा असार ८ गतेसम्म थप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा असार ८ गतेसम्मका लागि लम्बाइएको छ।
कोरोनाको संक्रमण बढेपछि जारी गरेको निषेधाज्ञा थप गरिएको जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिले जनाएको छ।
जिल्ला प्रवेश गर्ने नाकामा समेत कडाइ गर्ने बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button