तपाईँ सुन्दै हुनुहुन्छः

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक (लाइभ)

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक भइरहेको छ  ।
संसद् विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरी बजेट सार्वजनिक गरेको हो ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकाले आज बजेट सार्वजनिक हुन लागेको हो ।
प्रतिनिधिसभा विघटन भएकाले बजेट अध्यादेशमार्फत ल्याउन लागिएको हो ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक (लाइभ) :

प्रतिक्रिया राख्नुहोस्

Back to top button