तपाईँ सुन्दै हुनुहुन्छः

जापानी राजदूतद्वारा राष्ट्रपति भण्डारीसँग बिदाइ भेट

काठमाडौँ । जापानी राजदूत मासामिची साइगोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
भेटमा नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button